धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
barnanmedia.com · Wed Jul 15 23:43:52 GMT 2026

काठमाडौँ, ३२ असारः ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यही असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)