कोशीमा बढ्यो बहाब, खोलियो २१ ढोका
himalpress.com · Thu Jul 16 00:20:02 GMT 2026

काठमाडौँ – सप्तकोशीमा पानीको बहाब बढेपछि बुधबार राति २१ ढोका खोलिएका छन्।
बुधबार राति अबेर कोशी ब्यारेजमा पानीको बहाब एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)