कति छ विदेशी मुद्राको विनिमय दर?
himalpress.com · Thu Jul 16 00:32:02 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (बिहीबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा महँगिएका छन्। हिजो र अस्ती पनि यी सबै मुद्राको मूल्य बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)