ध्रुवेको दारा काटियो, रेडियो कलर जडान गरी छाडियो
setopati.com · Thu Jul 16 00:36:08 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट गरी रेडियो कलर लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)