बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज
onlinekhabar.com · Sat Aug 29 06:11:07 GMT 2026

१३ भदौ, काठमाडौं । रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।
भदौ १० गते आएको रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि यी दुई संस्थाले संयुक्त रूपमा उक्त राहत प्याकेज ल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)