भोटेकोशी बाढी : पुनर्निर्माणका लागि ६ खर्बसम्म लाग्ने अर्थमन्त्री वाग्लेको अनुमान
bishowkhabar.com · Sat Aug 29 06:11:11 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी तथा पहिरोपछि पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
रोयटर्ससँग कुरा गर्दै वाग्लेले उक्त रकम नेपाली रुपैयाँमा करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्बसम्म हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)