गोल्डेन बुटको दौडमा मेसी अगाडि
lokaantar.com
अर्जेन्टिनी कप्तान लियोनल मेसी फिफा विश्वकप ‘गोल्डेन बुट’ दाबेदारीमा शीर्ष स्थानमा उक्लिएका छन् । बिहीबार बिहान अमेरिकाको एटलान्टामा सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध २-१ को पुनरागमन जित निकाल्ने क्रममा ३९ वर्षीय मेसीले दुवै गोलमा उत्कृष्ट असिस्ट गरे ।
इंग्ल्याण्डविरुद्धको खेलमा आफैँले गोल गर्न नसके पनि दुईवटा असिस्ट थपेपछि मेसी सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पेभन्दा अगाडि निस्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)