वर्षा हुन थालेपछि नवलपरासीमा रोपाइँ तीव्र
nepalnews.com · Thu Jul 16 01:07:39 GMT 2026

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
जिल्लामा धानखेती हुने कुल १८ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार ८०० हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)