सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खोलियो
nepalpress.com · Thu Jul 16 01:05:17 GMT 2026

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ ।
बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २ सय ३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)