केपी ओलीकै निर्देशनमा पासपोर्ट छपाइको ठेक्का टुक्र्याइएको उपसचिव नेपालको बयान
barnanmedia.com · Wed Jun 24 15:24:47 GMT 2026

राहदानी छपाइ ठेक्काको अनियमितता प्रकरणमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले टुक्र्याउन लगाएको खुलेको छ।
परराष्ट्र मन्त्रालयका तत्कालीन कानुन उपसचिव पुष्करराज नेपालले ओलीकै निर्देशनमा पासपोर्टको ठेक्का टुक्र्याएको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)