सातै प्रदेशमा वर्षा जारी, केही स्थानमा भारी
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
देशभरमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भैरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)