ओछ्यानमा क्यामेरा पुर्याएर आफैँँ बेपत्ता
janaaastha.com

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेस्थित एक होटलको कोठामा सुतिरहेका व्यक्तिको भिडियो खिचेर सार्वजनिक गरिएको घटनाले वैयक्तिक स्वतन्त्रता, गोपनीयताको अधिकार र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)