झन्डै २५ सय जना सम्पर्कविहीन, कहाँबाट कति?
setopati.com · Sat Aug 29 06:16:31 GMT 2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण कुल २,४२६ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १३ गते बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)