भोटेकोशी बाढीमा बगेर चितवन पुगेका २३३ शवमध्ये २२९ को पहिचान भएन, शव गाड्ने निर्णय
barnanmedia.com · Sat Aug 29 06:18:25 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव जमिनमुनि गाडिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि सङ्क्रमण फैलिन नदिन शव जमिनमुनि गाड्ने निर्णय गरेको हो ।
जिल्लामा नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलित २३३ शवमध्ये चार वटाको मात्रै पहिचान भएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)