२०८२/०८३ मा उच्च अदालत जनकपुरद्वारा ७०.८८ प्रतिसत मुद्दा फैसला
barnanmedia.com · Thu Jul 16 01:34:41 GMT 2026

उच्च अदालत जनकपुरले २०८२/०८३ मा जम्मा ७०.८८ प्रतिसत मुद्दा फैसला गर्न सफल भएको छ ।
बुधबार पत्रकारसम्मेलन गर्दै उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण कुँवरले आर्थिक वर्ष २०८२/०८३ मा अदालतबाट भएका कार्यसम्पादन बारे जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)