बागलुङका १८ सुकुम्बासी परिवारलाई घर र जग्गा वितरण
arthasarokar.com · Thu Jul 16 01:47:35 GMT 2026
काठमाडौँ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ । नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)