१५ दिनलाई रोकियो प्रतिनिधिसभा
annapurnapost.com · Thu Jul 16 02:01:30 GMT 2026

संसद्सँगै अब १५ दिन संसदीय समितिका बैठकसमेत बस्ने छैनन्
काठमाडौं : प्रतिनिधिसभाको बैठक १५ दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकमा अर्को बैठक साउन १४ गते बस्ने घोषणा गरेका हुन्। १५ दिन संसद् स्थगित गर्ने सहमति कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नै भएको थियो। सहमतिअनुसार अब १५ दिन संसदीय समितिका बैठकसमेत बस्ने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)