ओमानको तटमा जहाजमा आक्रमण हुँदा बेपत्ता भारतीयको मृत्यु भएको पुष्टि
barnanmedia.com · Thu Jul 16 01:53:58 GMT 2026

दुबईस्थित भारतीय वाणिज्य दूतावासले ओमानको तटनजिक व्यावसायिक जहाज ‘जीएफएस ग्यालेक्सी’मा भएको आक्रमणपछि बेपत्ता भएका एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।
दूतावासका अनुसार साइप्रस झन्डावाला जीएफएस ग्यालेक्सीमा इन्जिनियरका रूपमा कार्यरत भारतीय नागरिक ३० वर्षीय हरामब कर्माकरको निधन बुधबार पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)