‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
ratopati.com · Thu Jul 16 02:10:28 GMT 2026

नेपालमा कलेजो प्रत्यारोपण न्यून मात्रामा हुने गरेको छ । खर्चिलो उपचार पद्यती, विशेषज्ञ चिकित्सकको अभाव, पर्याप्त पूर्वाधारको कमि र सरकारले कलेजो प्रत्यारोपणमा सहुलीयत नदिँदा प्रत्यारोपण दर न्यून छ ।
विशेषज्ञहरुका अनुसार विभिन्न कारणले कलेजो खराब भई काम नगर्ने (सिरोसिस) भएपछि नयाँ कलेजो राख्ने चिकित्सा प्रक्रिया कलेजो प्रत्यारोपण हो । कलेजो प्रत्यारोपणका विषयमा कलेजो प्रत्यारोपण सर्जन डा. प्रदेज सापकोटा सँग गरिएको कुराकानीको सारसंक्षेपः
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)