शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
ratopati.com · Thu Jul 16 02:16:43 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितोमा दिइने कर्जाको सीमा बढाउन सक्ने व्यवस्था गरेको छ ।
मौद्रिक नीतिमा उल्लेखित व्यवस्था कार्यान्वयन गर्न शुक्रबार एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले सूचीकृत कम्पनीको सबलताको आधारमा ८० प्रतिशतसम्म मार्जिन लेन्डिङको व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)