पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध, सवारीसाधन बेलबगरमै रोकिए
lokaantar.com

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
जैमिनी नगरपालिका–८ बेलबगर स्थित करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)