बाढीपछि लेदोमा डुबेको बैरेनी बजार, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Sat Aug 29 06:22:08 GMT 2026

धादिङ । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीका कारण धादिङको बैरेनी बजार यतिबेला लेदोमा डुबेको छ । त्रिशूली किनारमा रहेको बजारका घरमा बाढीले क्षति पुगेको छ ।
लेदोले भरिँदा दुई दिनसम्म अवरुद्ध पृथ्वीराजमार्ग अहिले सञ्चालनमा आएको छ भने बैरेनी बजार क्षेत्रमा लेदो हटाउने काम अहिले पनि जारी छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)