राष्ट्रकवि माधव घिमिरेका ज्येष्ठ सुपुत्र पनि बाढीपछि सम्पर्कविहीन, उद्दार प्रतिक्षा
janaaastha.com

नेपाल विद्युत प्राधिकरणको अपर त्रिशुली ३ बी जलविद्युत परियोजनाका प्रोजेक्ट म्यानेजर इन्दिवर घिमिरे पनि बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । आफन्तका अनुसार भोटेकोशीमा आएको बाढीपछि इन्दिवर सम्पर्कमा छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)