गुल्मीमा कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
canadanepal.com · Sat Aug 29 06:23:07 GMT 2026

गुल्मी- अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण गुल्मीका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४ पाती खोलामा बाढी आउनुका साथै वडा नं २ को राक्सेमा माथिबाट पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)