नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
deshsanchar.com · Wed Jul 15 23:38:37 GMT 2026

नवलपुर (नवलपरासी)- देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको कामले तीव्रता पाएको छ । सङ्घ र प्रदेश सरकारका अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यले कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)