ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
ratopati.com · Thu Jul 16 02:42:38 GMT 2026

काठमाडौँ । विद्युतीय सार्वजनिक सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सो सीमासम्म ऋण प्रवाह गर्न सक्नेगरी निर्देशन जारी गरेको हो ।
हालसम्म सबै प्रकारका सवारी साधन खरिद गर्न ६० प्रतिशतसम्म मात्रै ऋण दिन पाइने व्यवस्था थियो । जेनजी आन्दोलनका कारण प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न मात्र अहिले ८० प्रतिशत सीमा कायम गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)