राष्ट्र बैंकद्वारा खुला बजार कारोबार विनियमावली संशोधन, के छ नयाँ प्रावधान ?
corporatenepal.com · Thu Jul 16 02:37:22 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाउन "नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८" मा संशोधन गर्दै "छैटौं संशोधन, २०८३" लागू गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) ले प्रदान गरेको अधिकार प्रयोग गरी जारी गरिएको यो व्यवस्था तत्कालै कार्यान्वयनमा आएको हो ।
संशोधित विनियमावलीअनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू खुला बजार कारोबारका काउन्टरपार्टीका रूपमा सहभागी हुन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)