युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
barnanmedia.com · Thu Jul 16 02:30:05 GMT 2026

लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति ५१ करोड २० लाख अमेरिकी डलरभन्दा बढी पुगेको वातावरणमन्त्री तामारा अल–जेनले बुधबार बताएका छन्।
सन् २०२३ यता देशको दक्षिणी क्षेत्रमा डढेलोका कारण सात हजार हेक्टरभन्दा बढी वन तथा जङ्गल क्षेत्र नष्ट भएको जानकारी उनले दिए। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार मन्त्री अल–जेनले इजरायली आक्रमणलाई ‘वातावरणीय अपराध’को संज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)