अर्जेन्टिनालाई फाइनलमा पुर्याएका मेसी‘गोल्डेन बुट’को दौडमा अघि
kendrabindu.com · Thu Jul 16 02:47:28 GMT 2026
काठमाडौं । जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका कप्लान लियोनल मेसीले ‘गोल्डेन बुट’ को दौडमा फ्रान्सेली कप्ताल किलियन एम्बाप्पेलाई पछि पारेका छन्।
गएराति भएको इंग्ल्यान्डविरुद्धको खेलमा मेसीले दुई असिस्ट गरेसँगै उनी ‘गोल्डेन बुट’को दौडमा पनि शीर्ष स्थानमा आएका हुन्। निकै रोचक सेमिफाइनल खेलमा मेसीकै असिस्ट मद्दतमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिना २०२२ को विश्वविजेता टोली हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)