सेयर धितो कर्जामा नयाँ मापदण्ड, अब कम्पनीको गुणस्तरले निर्धारण गर्नेछ ऋणको सीमा
corporatenepal.com · Thu Jul 16 02:55:38 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जासम्बन्धी व्यवस्थामा परिवर्तन गर्दै कम्पनीको वित्तीय सबलताका आधारमा थप कर्जा दिन सकिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२को संशोधनमा यस्तो प्रावधान समावेश गरेको हो ।
Advertisement
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)