जिप दुर्घटनामा एक जनाको मृत्यु
setopati.com · Sat Nov 12 16:33:00 GMT 2022
धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार राति ८:२० बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा जिप दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)