सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
ratopati.com · Thu Jul 16 03:05:56 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दलको बैठक बोलाएको छ।
संसदीय दलका नेता खगराज भट्टले शुक्रबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्। बैठकमा सुदूरपश्चिम सरकार गठन बारे महत्त्वपूर्ण निर्णय गरिने छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)