पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध
barnanmedia.com · Thu Jul 16 02:59:01 GMT 2026

वर्षापछि पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ।
यो सडकको बागलुङ खण्ड गए रातिदेखि पहिराको कारण आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)