महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
khabarhub.com · Thu Jul 16 03:18:49 GMT 2026

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)