भावी रणनीति तय गर्न रामुपाको बैठक आज पनि
nepalpress.com · Sat Jun 06 07:15:23 GMT 2026

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी छ।
हिजोबाट सुरु भएको बैठक आज पनि जारी रहेको अध्यक्ष राजेन्द्र महतोले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)