सामान्य विवादमा खुकुरी प्रहार गर्ने पक्राउ
nepalpress.com · Thu Jul 16 03:22:43 GMT 2026

काठमाडौँ । भोजपुरको पौवादुङ गाउँपालिका ३ च्याङग्रेमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन ।
बुधबार राति १० बजे स्थानीय २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)