राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी [तस्बिरसहित]
nepalnews.com · Wed Feb 04 16:56:29 GMT 2026
काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी डिंक्सबीच भएको दुईवर्षे सम्झौताअनुसार एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नयाँ जर्सी बुधबार सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)