प्रकाश तामाङले घरमै पाए नागकिरता
deshsanchar.com · Sun Sep 01 17:15:15 UTC 2024

मोरङ – पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार क्षेत्रमा चर्चामा रहेका प्रकाश तामाङले भोजपुरस्थित घरमा नागकिरता प्रमाणपत्र हात पारेका छन्।
आइतबार तामाङलाई भोजपुरको षडानन्द नगरपालिका–१० स्थित छाप्लेगाउँस्थित घरमा पुगेर जिल्ला प्रशासन कार्यालयको टोलीले आवश्यक प्रक्रिया पुर्याएर तामाङलाई नागरिकता प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)