स्याङ्जाको गल्याङमा गोठ भत्किँदा एक जनाकाे मृत्यु
nepalnews.com · Thu Jul 16 03:37:16 GMT 2026

स्याङ्जा। स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ।
भैँसी तथा बंगुरलाई कुडोपानी दिनेक्रममा आज बिहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)