मदन भण्डारी कप यु–१९ भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
ratopati.com · Wed Jun 24 18:03:36 GMT 2026
काठमाडौँ । टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको उपाधि भिडन्तमा टिप टप न्यु डायमन्डले न्यु डायमन्ड एकेडेमीलाई २५–१६, २५–९ र २५–१० को सोझो सेटमा पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)