बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई उत्कृष्ट क्यान्सर केन्द्र बनाउन अध्यक्ष डा. वाइपी सिंहका पाँच दृष्टिकोण
swasthyakhabar.com · Thu Jul 16 03:51:33 GMT 2026

भरतपुर- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष डा. योगेन्द्र प्रसाद (वाइपी) सिंहले अस्पताललाई राष्ट्रिय रूपमा विश्वासिलो र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्यान्सर उपचार, अनुसन्धान, शिक्षा र नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने आफ्नो पाँच प्रमुख दृष्टिकोण सार्वजनिक गरेका छन्।
अध्यक्ष डा. सिंहले अस्पतालको दीर्घकालीन विकासका लागि गुणस्तरीय क्यान्सर सेवामा सबैको समान पहुँच, डिजिटल रूपान्तरण, अनुसन्धान तथा शैक्षिक उत्कृष्टता, अन्तर्राष्ट्रिय सहकार्य, मानव स्रोत विकास र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)