कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण
barnanmedia.com · Thu Jul 16 03:50:17 GMT 2026

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ ।पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक एक हजार लिटर क्षमताको ‘चिलिङ भ्याट’ (दूध चिस्यान ट्याङ्की) अनुदानमा पाएपछि उत्साहित बनेका छन् । किसान बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा रु पाँच लाख लगानीमा ‘चिलिङ भ्याट पाएपछि दूधको गुणस्तरदेखि आम्दानीसम्म सकारात्मक प्रभाव परेको उनीहरुको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)