पाल्पा–१ मा एमालेको ३० वर्षे विरासत भत्काउन रस्साकसी
ekantipur.com · Wed Feb 04 17:28:52 GMT 2026

पाल्पा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाल्पा–१ का उम्मेदवार अहिले मतदाता भेटघाट, घरदैलो, क्षेत्रीय, पालिका भेलामा व्यस्त छन् । उम्मेदवार गाउँघरमा आएसँगै चुनावी माहोल पनि बनेको मतदाता बताउँछन् ।
पाल्पा–१ मा ३१ वर्षदेखि जित्दै आएको एमाले यसपटक पनि उक्त क्षेत्र जोगाउने प्रयासमा देखिन्छ । एमालेको विरासत भत्काउन कांग्रेस, नेकपा र रास्वपा पनि मतदाता फकाउन कस्सिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)