बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ
baahrakhari.com · Wed Feb 04 17:31:03 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)