व्यानर प्रदर्शनले विवादमा अर्जेन्टियन खेलाडी, फिफाको कारबाहीमा पर्ने सम्भावना
himalpress.com · Thu Jul 16 04:05:52 GMT 2026
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा गएराति इङ्ग्ल्यान्डलाई हराएर फाइनलमा पुगेको अर्जेन्टिनाको फुटबल टोली विवादमा परेको छ। बीबीसीका अनुसार जितपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा ब्यानर प्रदर्शन गरेका थिए, जसलाई फिफाको नियम उल्लंघन भनिएको छ।
खेलपछि खेलाडीहरूले प्रदर्शन गरेको ब्यानरमा लेखिएको थियो, ‘माल्भिनास /जसलाई फकल्यान्ड द्वीप भनेर पनि चिनिन्छ अर्जेन्टिनाको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)