अमेरिकाले इरानमा फेरि आक्रमण गर्यो, ट्रम्पले दिए यस्तो चेतावनी
shilapatra.com · Thu Jul 16 03:59:00 GMT 2026

अमेरिकाले बुधबार साँझ इरानमाथि नयाँ हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई चेतावनी दिँदै ‘राम्रो व्यवहार गर्नुपर्ने’ बताएका छन् ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार नयाँ आक्रमणका क्रममा इरानका सैन्य कमान्ड सेन्टर, हवाई प्रतिरक्षा अड्डा, मिसाइल तथा ड्रोनसँग सम्बन्धित संरचना र तटीय निगरानी केन्द्रलाई निसाना बनाइएको थियो । सेन्टकमले यी सैन्य कारबाही समाप्त भइसकेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)