वर्षाका कारण यी नदीमा बहाव बढ्ने सम्भावना, सचेत रहनुहोला
himalpress.com · Thu Jul 16 04:23:25 GMT 2026

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले बिहीबारका लागि जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ।
यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामा अर्थात् सतर्कता तह भन्दा तल नै छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)