मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
clickmandu.com · Thu Jul 16 04:26:17 GMT 2026

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।
थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब चार लाख ३५ हजार ८०० बराबर रुपैयाँको अवैध सामान बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)