इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
barnanmedia.com · Thu Jul 16 04:26:38 GMT 2026

अमेरिकाले बुधबार इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई चेतावनी दिँदै उसले ‘राम्रो आचरण देखाउनु पर्ने’ बताएका छन्।
अमेरिकी सेनाका अनुसार स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने जहाजहरूलाई खतरा पुर्याउन सक्ने इरानी सैन्य क्षमतालाई लक्षित गरी यो आक्रमण गरिएको हो। यसका साथै इरानी बन्दरगाहमा लगाइएको नयाँ नाकाबन्दी उल्लङ्घन गर्न खोज्ने एउटा जहाजमाथि पनि अमेरिकाले गोली प्रहार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)