भोलिदेखि २६ लाख ग्राहकले तिर्नुपर्नेछ बिजुलीको ५ प्रतिशत भ्याट
kendrabindu.com · Thu Jul 16 04:38:18 GMT 2026

काठमाडौं । सरकारले पहिलोपटक घरायसी रूपमा खपत हुने विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली प्रवेश गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको नयाँ कर नीतिका कारण नेपाल विद्युत् प्राधिकरण यतिबेला आफ्नो सम्पूर्ण बिलिङ प्रणाली परिवर्तन र स्तरोन्नति गर्ने काममा जुटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)